Laxman NepalTools · AI · Blog · YouTube
🇳🇵 NEPAL GOLD & SILVER MARKET

आजको सुन चाँदीको भाउ

छापावाल सुन, तेजाबी सुन र चाँदीको पछिल्लो प्रकाशित market rate — प्रति तोला, १० ग्राम र ग्राममा।

आजको नेपाली मिति जाँच हुँदैछ…
Latest published rate: Fine Gold Rs 294,800 · Tejabi Gold Rs 294,100 · Silver Rs 4,450 per tola (2026-10-02).
Verified market record:

📈 सुनको मूल्य प्रवृत्ति

Stored daily records बाट chart। Missing दिनमा price अनुमान गरिएको छैन।

🧮 Gold / Silver Calculator

आजको rate बाट metal value निकाल्नुहोस्।
अनुमानित कुलRs 0Rate load हुँदैछ…

📋 दैनिक इतिहास

Source मा उपलब्ध verified records मात्र।
मितिछापावालतेजाबीचाँदीसुन परिवर्तन

छोटो जानकारी

१ तोला कति ग्राम?

यस साइटले १ तोला = ११.६६३८१२५ ग्राम, १६ आना र ६४ लाल प्रयोग गर्छ।

२४K र तेजाबी सुन?

Source ले प्रकाशित गरेसम्म Fine Gold 9999 र Tejabi Gold छुट्टाछुट्टै देखाइन्छ। उपलब्ध नभए अनुमान गरिँदैन।

प्रति ग्राम rate कसरी आयो?

प्रति तोला published rate लाई ११.६६३८१२५ ले भाग गरेर equivalent निकालिन्छ।

पसलको final bill किन फरक?

यो reference metal rate हो। jewellery bill मा making charge, wastage/jarti, VAT वा अन्य seller-specific charge थपिन सक्छ।